आफ्नै बलमा चुनाव जित्ने प्रचण्डको उद्घोषण 

Bhuwan Chaulagain 19 March 2022

सिन्धुली । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज एक कार्यक्रममा माओवादीले आफ्नै बलमा चुनाब जित्ने र पहिलो पार्टी बन्ने उद्घोषण गरेका छन् ।

सिन्धुलीमा माओवादी केन्द्र पार्टीको नबनिर्मित भबन उद्घाटनमा बोल्दै प्रचण्डले अब माओवादीलाई हार्ने छुट नभएको र आफ्नै बलमा चुनाब जितेर एक नम्बरको पार्टी बन्ने बिस्वास व्यक्त गरे  । 

बिगतमा आफुले र माओवादीले केन्द्रले गल्ती गरेको र अब गल्तीबाट पाठ सिक्दै जाने र पुर्ण त्यही गल्ती नगर्ने  बताए । आफ्नो पार्टी बलियो बन्दा अरुले गठबन्धन गर्न आउने र आफू झुक्न नपर्ने उनको भनाइ छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

0