काठमाडौं । आर्थिक संकटसगैं मुल्य बढेको भन्दै राष्ट्रिय युवा संघ नेपालले विरोध प्रदर्शन गर्ने भएको छ ।
दैनिक उपभोग्य सामग्रीसगैं अत्यावश्यक सामाग्री तेल , ग्यास जस्ता बस्तुहरुमा मुल्य बढेको भन्दै युबा संघ नेपालले विरोद सभा गर्ने भएको छ ।
देश आर्थिक संकटमा परेको भन्दै युवा सघं नेपालले भोलि काठमाडौंमा विरोध प्रदर्शन गर्न थालेको हो ।