आर्थिक संकटसगैं मुल्य बढेको भन्दै राष्ट्रिय युवा संघ नेपालद्वारा विरोध प्रदर्शन

Bhuwan Chaulagain 9 April 2022

काठमाडौं । आर्थिक संकटसगैं मुल्य बढेको भन्दै राष्ट्रिय युवा संघ नेपालले विरोध प्रदर्शन गर्ने भएको छ ।
दैनिक उपभोग्य सामग्रीसगैं अत्यावश्यक सामाग्री तेल , ग्यास जस्ता बस्तुहरुमा मुल्य बढेको भन्दै युबा संघ नेपालले विरोद सभा गर्ने भएको छ ।
देश आर्थिक संकटमा परेको भन्दै युवा सघं नेपालले भोलि काठमाडौंमा विरोध प्रदर्शन गर्न थालेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

0