काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ५९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २६३ महिला र ३३१ पुरुषसहित ५९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
Please enter your name
Please enter your email
Please enter your message.