उपत्यका कोरोना अपडेट : थप ५९४ कोरोना संक्रमित

Bhuwan Chaulagain 8 December 2020

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ५९४ जनामा कोरोना भाइरसको  संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २६३ महिला र ३३१ पुरुषसहित ५९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

0

छुटाउनुभयो कि? सबै