कल्पना खत्रीको आवाज र सन्जिब ठकुरीको अभिनयमा ‘लाउने भए लाउ माया’ भिडियोसहित बजारमा

Bhuwan Chaulagain 22 June 2022

काठमाडैं । ‘लाउने भए लाउ माया’बोलको गीत भिडियोसहित बजारमा आएको । 

गीतमा प्रताप दाष र  कल्पना खत्रीको स्वर रहेको छ । नारायण दंगालको संगीत संयोजन रहेको गीतमा किरण गौतमको शब्द,संगीत रहेको छ।

मालाश्री डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई खडक बाजुरालीले मिक्सिङ र मास्टरिङ गरेका हुन्।

निरेन श्रेष्ठको निर्देशन र नितिन वाईबाको कोरीयोग्राफी रहेको उक्त भिडियोमा सन्जिब ठकुरी,करिस्मा ढकाल र बिदुर खड्काको अभिनय देख्न सकिन्छ । 

राम कृष्ण चौलागाईंले छायांकन गरेको भिडियोलाई राजकुमार मगरले सम्पादन,कलर गरेका हुन् ।

उक्त म्यूजिक भिडियो Kiran Gautam अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ।

भिडियो हेर्नुहोस :


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

0