काठमाडैं । ‘लाउने भए लाउ माया’बोलको गीत भिडियोसहित बजारमा आएको ।
गीतमा प्रताप दाष र कल्पना खत्रीको स्वर रहेको छ । नारायण दंगालको संगीत संयोजन रहेको गीतमा किरण गौतमको शब्द,संगीत रहेको छ।
मालाश्री डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई खडक बाजुरालीले मिक्सिङ र मास्टरिङ गरेका हुन्।
निरेन श्रेष्ठको निर्देशन र नितिन वाईबाको कोरीयोग्राफी रहेको उक्त भिडियोमा सन्जिब ठकुरी,करिस्मा ढकाल र बिदुर खड्काको अभिनय देख्न सकिन्छ ।
राम कृष्ण चौलागाईंले छायांकन गरेको भिडियोलाई राजकुमार मगरले सम्पादन,कलर गरेका हुन् ।
उक्त म्यूजिक भिडियो Kiran Gautam अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ।
भिडियो हेर्नुहोस :