घरको तेस्रो तलाबाट लडेर भक्तपुरमा एक जनाको मृत्यु

Bhuwan Chaulagain 28 January 2021

काठमाडौं । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–६ कुण्डोलमा पक्की घरको तेस्रो तलाबाट लडेर एक जनाको मृत्यु भएको छ ।

ठाकुर अधिकारीले बनाउदै गरेको घरको दोस्रो तलामा काम गर्ने क्रममा लडेर काभ्रेका ४० वर्षीय प्रेम मगरको मृत्यु भएको हो ।


उनको मध्यपुर अस्पताल ठिमीमा उपचारको क्रममा गएराति साढे ११ बजे मृत्यु भएको प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

0