जब १ सय १ वर्षकी महिलाले जन्माइन् बच्चा !

Bhuwan Chaulagain 15 January 2021

एजेन्सी ।  सुन्दा पनि अचम्म लाग्ने घटना । इटालीमा एकजना अनातोलिया व्हर्टाडेला नाम गरेकी १ सय १ वर्षकी महिलाले बच्चा जन्माएकी छिन् ।

समाचार माध्यममा जनाइए अनुसार १०१ वर्षको उमेरमा जन्मिएको यो बच्चा उनको कोखबाट जन्मिएको १७ औं सन्तान हो ।सामान्यतया मानिसको सरदर आयु भन्दा बढी बाँचिसकेकी महिलाले अण्डाशय प्रत्यारोपण गरी १७ औ बच्चालाई शल्यक्रिया गरेर जन्माएकी हुन् ।

युरोपेली युनीयनको नियमानुसार अण्डासय प्रत्यारोपण गर्न नपाइने हुँदा उनको टर्कीमा शल्यक्रिया गरिएको हो । १ सय १ वर्षीया यी महिलाले आफ्नो १७ औ बच्चालाई भगवानको आर्शीवाद ठान्छिन् । यो बच्चाको नाम फ्रांसिस्को राखेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

0