काठमाडौं । बज्र सिं लामा र योन्जी लामाको अभिनय रहेको ‘यी आँखालाइ’ बोलको गीत भिडियोसहित बजारमा आएको छ ।
गीतमा शब्द डि.पि खनाल,संगीत बिक्रम राईको रहेको छ भने संगीत संयोजन प्रुसुतम सुवेदी र स्वर हसन राइ र अनु चौधरीको रहेको छ ।
बज्र सिं लामा र योन्जी लामाको अभिनय रहेको भिडियोलाइ केसब राज भट्टको कोरियोग्राफी र आसिक राइकोे निर्देशन रहेको छ ।
बि मिडिया प्रा.लिले उत्पादन गरेको भिडियो बि मिडिया हाउसको आधिकारिक यूट्यूब च्यानलबाट बजारमा आएको छ ।
भिडियो हेर्नुहोस :