बज्र सिं लामा र योन्जी लामाको अभिनयमा ‘यी आँखालाइ’ भिडियोसहित बजारमा 

Bhuwan Chaulagain 4 April 2021

काठमाडौं । बज्र सिं लामा र योन्जी लामाको अभिनय रहेको ‘यी आँखालाइ’ बोलको गीत भिडियोसहित बजारमा आएको छ । 

गीतमा शब्द डि.पि खनाल,संगीत बिक्रम राईको रहेको छ भने संगीत संयोजन प्रुसुतम सुवेदी र स्वर हसन राइ र अनु चौधरीको रहेको छ । 

बज्र सिं लामा र योन्जी लामाको अभिनय रहेको भिडियोलाइ केसब राज भट्टको कोरियोग्राफी र आसिक राइकोे निर्देशन रहेको छ । 

बि मिडिया प्रा.लिले उत्पादन गरेको भिडियो बि मिडिया हाउसको  आधिकारिक यूट्यूब च्यानलबाट बजारमा आएको छ । 

भिडियो हेर्नुहोस :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

0