बैकुण्ठ न्यौपाने र स्मृति गौतमको ‘खरायो’ गीत बजारमा

Bhuwan Chaulagain 12 September 2021

काठमाडौं । बैकुण्ठ न्यौपाने र स्मृति गौतमको ‘खरायो’ गीत सर्वजनिक भएको छ ।  गीतमा शब्द किरण गौतम,लय बैकुन्ठ न्यौपाने र स्वर स्मृती गौतम र बैकुन्ठ न्यौपानेको रहेको छ। उक्त गीतमा संगीत संयोजन बिस्णु तामाङ को रहेको छ भने गीत सङ्करा डिजिटलमा  रेकर्डिङ भएको हो । 


भिडियोमा चर्चित गायक गायिका र मोडेलहरुको सहभागी रहेको छ । मोडल प्रकाश राज तामाङ सुक्र तामाङ छन भने गायक इन्द्र मगर माया लामा सुन्दर सुनाम लोकेन्द्र तामाङ बिस्णु काले ठकुरी सम्भु नेपाल र चरचित हास्य कलाकार पित्री बाको पनि अभिनय देख्न सकिन्छ।
  
गीतलाइ ज्योती फिल्म्स ले बजार ब्यबस्थापन गरेको छ भने भिडियो निर्देशन निरेन श्रेष्ठ को रहेको छ । बिगत १४ वर्ष देखि यहि छेत्रमा लागेको श्रेष्ठले निर्देशन गरेका धेरै भिडियोहरुले राम्रो प्रतिक्रिया पाएको र दर्शक पाएको छ। 
भिडियो हेर्नुहोस :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

0