काठमाडौं । युग वृद्ध नेपालद्वारा देशभर पहिलो पटक निःशुल्क सेनिटरी प्याड अभियान सञ्चालन गरेको छ ।
नेपाल सरकारबाट निःशुल्करुपमा परिवार नियोजन साधन बजारमा जतिपनि पाइन्छ तर महिलाहरुले भने प्याडसम्म किन्न पर्छ ।
युग वृद्ध नेपाल एउटा यस्तो उदाहरणीय काम गरेको छ की देशभर हरेक महिलाहरुले निःशुल्करुपमा सेनिटरी प्याड प्रयोग गर्न पाउने छन ।
नेपाल सरकारलाई आग्रह साथै युग वृद्ध नेपालका अध्यक्ष नारायण शर्मा,उपाध्यक्ष दान सिंह धामी सचिव आरती रिजाल,कोषाध्यक्ष सुदिप बाबु बस्नेत,सदस्य दिनेश कार्की,सुभम कर्ण, भोज राज भट्ट, हरि खड्का,खुश्वु साउँद तथा सम्पूर्ण युग वृद्ध नेपालको अनुरोधमा नेपालमा पहिलो पटक निःशुल्क सेनिटरी प्याड अभियानमा सञ्चालन गरिएको छ ।
उक्त अभियानमा संयोजक आरती रिजाल,सह–संयोजक दान सिंह धामी,सुदिप बाबु बस्नेत दिनेश कार्की सदस्य नारायण शर्मा, सुभम कर्ण, भोज राज भट्ट, हरि खड्का,खुश्वु साउँद रहेका छन ।
यस्तो अभियाले सम्पूर्ण महिलाहरुमा राहात मिल्ने छ साथै युग वृद्ध नेपाललाइ बधाइ तथा शुभ–कामना ।