युबा विद्यार्थीहरूले कोटेश्वर आकाशे पुलमा झुण्डाए ओलि र  राष्ट्रपति भन्डारीको पुत्ला 

Bhuwan Chaulagain 23 May 2021

काठमाडौं । युबा विद्यार्थीहरूले कोटेश्वर आकासे पुलमा ओलि र  राष्ट्रपति भन्डारीको पुत्ला झुंडाए छन । प्रधानमन्त्री र राष्ट्रपति मिलेर सविंधानको हत्या गरेको भन्दै विद्यार्थी नेताहरुले पुत्ला झुन्डाएका हुन ।

 

मध्य रातमा सम्बिधानको चिर हरन गरेको भन्दै युबा बिद्यार्थीले प्रधानमन्त्री ओलि र रास्ट्रपति बिद्या देवि भन्डारीको पुत्ला कोटेश्वर स्थित आकासे पुलमा झुंडायका छन् ।  

आन्दोलनको नेतृत्व गर्दै कोटेश्वर बहुमुखी क्याम्पसका सह–सम्योजक सरोज रायमाझि र अनेरास्ववियु नेता रामकृष्ण थापाले भने अझै प्रतिगमन नसच्चिए निरन्तर अन्दोलन गरिरहने बताए । सह–संयोजक रायमाझीका अनुसार कोरोनाको माहामारीसगैं स्वस्थ्य मापदण्ड पूरा गर्दै भोलि देखि झनै ससक्त रुपमा अन्दोलन गर्ने जानाकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दुःखी

16.67%

अचम्मित

16.67%

उत्साहित

16.67%

आक्रोशित

प्रतिक्रिया

0

छुटाउनुभयो कि? सबै