रामेछाप खाडादेबी गाउपालिकामा बस दुर्घटना 

Bhuwan Chaulagain 20 March 2022

रामेछाप । रामेछाप दोरम्बाबाट काठमाडौं जादै गरेको बस भिरपानी सादि पधेरो मुनि ब्रेक फेल हुँदा दुर्घटना भएको छ दुर्घटनामा परि २ जना घाइते भएका छन भने अरु सबै सुरक्षित रहेको छ । बिस्तृत जानाकारी आउन बाकी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

0