सञ्चारमन्त्री गुरुङको सञ्चारविज्ञमा दोलखाका पत्रकार मानन्धर नियुक्त

Bhuwan Chaulagain 26 November 2020

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङको सञ्चारविज्ञमा दोलखाका पत्रकार राजेन्द्र मानन्धर नियुक्त भएका छन् ।

मंसीर ७ गते बसेको मन्त्रिपरिषद्को बैठकले पत्रकार मानन्धरलाई सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङको सञ्चारविज्ञमा नियुक्त गरेको हो ।   सञ्चारविज्ञ मानन्धर नेपाल पत्रकार महासंघ देलखाको पूर्व अध्यक्ष हुनुका साथै लामो समयदेखि कन्तिपुर दैनिकमा आवद्ध थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

0