सर्जक लक्ष्मन पौडेलको शब्द संगीतमा ‘डांडा माथी सानो झुपडी’ सार्वजनिक (भिडियोसहित)

Bhuwan Chaulagain 2 June 2022

काठमाडौं। ‘डांडा माथी सानो झुपडी’बोलको गीत बजारमा आएको छ । गीतमा सर्जक लक्ष्मन पौडेलको शब्द,संगीत रहेको छ भने द भोईस अफ नेपाल रियालिटी सोबाट चर्चा कमाएका बाल गायक सुप्रिम मल्लको आवाज रहेको छ । 

मिडिया पिक्चर्स नेपाले निर्माण गरेको उक्त भिडियोलाई अनिल रानाले सम्पादन,कलर गरेका हुन् ।  उक्त म्यूजिक भिडियो Barahi Music & Entertainment Inc अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। गीतले धनी र गरिबबीचको अन्तरलाइ देखाउन खोजेको छ । 

भिडियो हेर्नुहोस :


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

0