काठमाडौं। ‘डांडा माथी सानो झुपडी’बोलको गीत बजारमा आएको छ । गीतमा सर्जक लक्ष्मन पौडेलको शब्द,संगीत रहेको छ भने द भोईस अफ नेपाल रियालिटी सोबाट चर्चा कमाएका बाल गायक सुप्रिम मल्लको आवाज रहेको छ ।
मिडिया पिक्चर्स नेपाले निर्माण गरेको उक्त भिडियोलाई अनिल रानाले सम्पादन,कलर गरेका हुन् । उक्त म्यूजिक भिडियो Barahi Music & Entertainment Inc अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। गीतले धनी र गरिबबीचको अन्तरलाइ देखाउन खोजेको छ ।
भिडियो हेर्नुहोस :