‘मुसु मुसु नहास’ बोलको गीत भिडियोसहित बजारमा 

Bhuwan Chaulagain 8 March 2021

काठमाडौं । कमल सुशान्त के.सी. र सुनिता बुढा छेत्रीको आवाजमा ‘मुसु मुसु नहास’बोलको गीत बजारमा आएको छ । 

 गीतमा शब्द सबिता कार्कीको रहेको छ भने कमल सुशान्त के.सी.को संगीत रहेको छ।

गीतमा स्वर लोक प्रिय गायक कमल सुशान्त के.सी.र सुनिता बुढा छेत्रीको रहेको भने संगीत संयोजन सुदिप सागरको रहेको छ ।

उक्त गीत प्रिज्मा स्टुडियोमा रेर्कडीङ्ग रेकर्डिङ गरिएको हो । 

समिर थोकरको निर्देशन र कोरीयोग्राफर रहेको उक्त भिडियोमा सबिता कार्की,विजय पुन,पुण्य गौतम र तेजेन्द्र परियारको अभियनय देख्न सकिन्छ भने बाल कलाकारमा सचिन परियार र रुलोशना रहेका छन् ।

सुशील डाँगीले छायांकन गरेको भिडियोलाई पदम सुबेदीले सम्पादन र मिलन बिश्वोकर्माले कलर गरेका हुन् । 


भिडियो हेर्नुहोस :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

0