‘हे साइला’ बन्यो बेष्ट भिडियो अफ दि इयर

Bhuwan Chaulagain 18 December 2020

काठमाडौं । यूकेमा सम्पन्न भएको ग्योरी अवार्डमा  ‘हे साइला’ म्यूजिक भिडियोले ‘बेष्ट भिडियो अफ दि इयर’को उपाधि जितेको छ । 

 दिपक ब्रइटको शब्द तथा संगीतमा उक्त गीतमा उदय राज पौडेलको  संगीत संयोजन र स्वेच्छा  ठकुरीको  स्वर रहेको छ । 

बिरेन तितुङले निर्देशन गरेको भिडियोमा बज्र लामा र चन्दा बानियाको अभिनय रहेको छ ।

सामुयल लामाले कोरियोग्राफी गरेको भिडियोलाइ  दिपेन बस्नेत र टिमले खिचेका छन भने अनिल कुमार महर्जनले सम्पादन गरेका छन । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

33.33%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

33.33%

आक्रोशित

प्रतिक्रिया

0

छुटाउनुभयो कि? सबै