एकैदिन २९ जना कोरोना संक्रमितको मृत्यु

Bhuwan Chaulagain 30 November 2020

मृत्यु हुनेको संख्या १ हजार ५०८

काठमाडौं । पछिल्लो २४ घण्टामा २९ कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ५०८ पुगेको छ । 

मन्त्रालयका अनुसार १७ हजार ४२३ जना आइसोलेसनमा रहेका छन् । ५३५ क्वारिन्टिनमा बसेका तथ्यांकमा उल्लेख छ । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार कुल १७ लाख ३७ हजार ४७४ पीसीआर परीक्षण गरिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

0