‘जिन्दगी’ बोलको गीत भिडियोसहित बजारमा 

Bhuwan Chaulagain 19 April 2021

काठमाडौं ।  ‘जिन्दगी’ बोलको गीत भिडियोसहित बजारमा 
 आएको छ । गीतमा स्वर लोक प्रिय कलाकार मदन कृष्ण श्रेष्ठको रहेको छ । 

गीतमा भरत महतारा छेत्रीको शब्द ,तोरेम्पा हंगको संगीत रहेको छ रहेको छ ।  किंग स्टुडियोमा रेकर्ड गरेको गीतलाई राजु कार्कीले संगीत संयोजन र मिक्क्ष मास्टरिङ्ग गरेका हुन्।

मदन खड्काको निर्देशन रहेको उक्त भिडियोमा सुरबीर पण्डित (दरि बा),किशोर भुजेल,पूजा भुजेल,भरत महतारा छेत्रीको अभिनय देख्न सकिन्छन भने  बाल कलाकारमा निजोह जंग महतारा र यस बि.रावतको अभियनय देख्न सकिन्छ।
 ज्ञानेन्द्र शर्मा हुमागाईंले छायांकन गरेको भिडियोलाई बिष्णु खड्काले सम्पादन र कलर गरेका हुन् । उक्त भिडियो न्यतय Goto Centre  अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। 

भिडियो हेर्नुहोस :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

0